नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने
newsofnepal.com · Thu Dec 30 00:53:04 GMT 2021
काठमाडौं ।
शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)