क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति गठन
lokaantar.com · Fri Feb 18 00:32:23 GMT 2022
नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार (क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् ।
अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)