अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता
khabarhub.com · Fri Jun 12 11:52:12 GMT 2026

काठमाडौं – काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको अग्रसरतामा सो कार्य अगाडि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)