भाडा वृद्धि र बक्यौता असुलीको निर्णयप्रति उद्योगीको आपत्ति
ajakoartha.com · Fri Jun 12 11:48:00 GMT 2026

काठमाडौं- नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पछिल्ला निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै देशभरका उद्योगहरू संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाएको छ।
बालाजु औद्योगिक क्षेत्रबाट जारी गरिएको विज्ञप्तिमा महासंघले स्वदेशी उद्योगहरू आर्थिक मन्दी, कच्चा पदार्थको बढ्दो लागत, खुला सीमाका कारण विदेशी उत्पादनसँगको प्रतिस्पर्धा तथा दक्ष जनशक्तिको अभावजस्ता समस्याले थलिएको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)