अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
khabarhub.com · Fri Jun 12 11:54:20 GMT 2026

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ