मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

deshsanchar.com · Sat Nov 02 18:17:24 UTC 2024

सुनसरी- जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)