सडक सञ्जालमा जोडियो म्याग्दीको कुइनेमंगले
abhiyandaily.com
म्याग्दी । वर्षौंदेखि दुर्गम गाउँको परिचय दिनुपर्दा शुरूमै नाम लिइने म्याग्दीको कुइनेमंगले गाउँ सडक सञ्जालमा जोडिएको छ । सडक विस्तारसँगै अन्य पूर्वाधार विकास हुन थालेपछि यो गाउँको परिचय नै फेरिएको छ ।
जिल्लाको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेमंगलेको घ्यासीखर्कमा यातायका साधन पुगेको छ । गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै संघीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)