सदनदेखि सडकसम्म कुलमानकै चर्चा
rajdhanidaily.com · Thu Mar 06 23:01:58 GMT 2025

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेपछि सदनदेखि सडकसम्म बहस सुरु भएको छ । घिसिङको पक्ष र विपक्षमा आवाज उठ्न थालेपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लामो प्रस्टीकरण दिनुपरेको छ ।
पछिल्लो समय सरकारबाट घिसिङलाई हटाउने उद्देश्यले स्पष्टीकरण सोध्नेदेखि कार्यसम्पादनमा शूय नम्बर दिनेसम्मको काम भएको छ । घिसिङलाई हटाउन खोजेपछि कतिपय संघ संगठनले सडक तताउने चेतावनीसमेत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)