मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतले दिगम्बर झासहित ३ जनालाई दोषी ठहर, १२ जनाले सफाइ पाए

barnanmedia.com · Thu Mar 06 22:57:01 GMT 2025

विशेष अदालतले दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ ।

बिहीबार न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)