मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ–१ : साढे चार हजार मतगणना हुँदा स्वर्णिमलाई फराकिलो अग्रता 

baahrakhari.com · Sun Apr 23 22:10:00 GMT 2023

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायम नै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार हजार ६०८ मतगणना हुँदा वाग्लेले दुई हजार ७६७ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)