मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको आन्तरिक हिसाब : प्रत्यक्षमा ४० नजिक, समानुपातिक बढ्ने

nepalkhabar.com · Wed Sep 07 00:22:37 GMT 2022

मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा दलहरुले जित्ने आ–आफ्नै रणनीति बनाइरहेका छन्। कांग्रेससहितको पाँच दलीय गठबन्धनले एकातिर बहुमत ल्याउने दाबी गरिरहेको छ भने अर्काेतिर नेकपा एमालेले पनि देशको पहिलो दल बन्ने दाबी गरेको छ।

सत्तारुढ गठबन्धनरे एमालेलाई ‘क्लिन स्वीप’ गराउने योजनासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ क्षेत्र बाँडफाँट गर्दैछ। २०७४ को प्रतिनिधि सभा चुनावमा एमालेले जितेकै क्षेत्र (८१) बाडफाँट गर्न खोज्नुको मुख्य कारण यही हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)