महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय
swasthyakhabar.com · Fri Aug 26 00:27:00 GMT 2022
काठमाडौं- महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्।
१. धेरै पानी पिउने
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)