मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ताे छ राैतहटका ३ वटा निर्वाचन क्षेत्रकाे पछिल्लाे नतिजा

shilapatra.com · Mon Nov 21 18:15:00 GMT 2022

पछिल्लाे मतपरिणामअनुसार राैतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह १ हजार ५ सय ७ मतका साथ अगाडि छन् । उनलाई कांग्रेसका फिर्दाेस आलमले १ हजार २ सय ५० मतका साथ पछ्याइरहेका छन् ।

राैतहट- १ मा माधवकुमार नेपाल ३ हजार ३ सय ४९ मतका साथ अगाडि छन् । एमालेका अजय गुप्ताले २ हजार २ सय ९० मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)