मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकाले दियो नेपाललाई २८२ रनको लक्ष्य

neplays.com

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकालले नेपाललाई २८२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)