दिल्लीका मुख्यमन्त्रीले भने- अप्रिय निर्णय लिन हामी बाध्य भयौँ
nepalkhabar.com · Thu Apr 15 23:40:40 GMT 2021
कोरोना संक्रमण तीव्र बनेपछि भारतको केन्द्रीय राजधानी समेतरहेको नयाँ दिल्लीमा निशेधाज्ञा जारी गरिएको छ।
कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गरेको हो। ‘कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यू लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)