मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

घरघरमा आइपुग्यो मेलम्चीको पानी, कहाँ कति बजे वितरण ? [तालिकासहित]

lokaantar.com · Mon Mar 29 00:05:07 GMT 2021

मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)