मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा

thahakhabar.com

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ।

शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै टोटेनहमले १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)