मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रेड युनियनका विषयमा संवैधानिक इजलासमा राय बाझियो, न्यायाधीशहरू सुवेदी र पौडेलको फरक मत

onlinekhabar.com · Fri Jun 12 12:01:00 GMT 2026

२९ जेठ, काठमाडौं । अध्यादेशबाट निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न रोक लगाउने कि नलगाउने भन्ने विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।

प्रधानन्यायाधीश डा. मनोज शर्मा सहित न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमान निजामती ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान रोक लगाउन नपर्ने रायमा पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)