प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय सुरक्षाकर्मी सुस्तामा प्रवेश गरेका होइनन्- सरकार प्रवक्ता
setopati.com · Fri Jun 12 12:03:00 GMT 2026

सरकारले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिले भारतीय सुरक्षाकर्मी पश्चिम नवलपरासीको सुस्तामा प्रवेश नगरेको बताएको छ।
शुक्रबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक क्रममा सरकार प्रवक्ता सस्मित पोखरेलले सो कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह