वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति बदर
clickmandu.com · Fri Jun 12 12:05:41 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
अदालतले छनोट समितिको सिफारिसमा परेका योग्यता क्रमअनुसारका उम्मेदवारलाई सुशासनको मूल्य र मान्यता अनुकूल हुने गरी आधार र कारण खुलाएर पुनः निर्णय गर्न सुझाउँदै यस्तो निर्णय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ