पर्साबाट ७१ किलो गाँजा बरामद
deshsanchar.com · Sun May 09 17:13:34 GMT 2021
वीरगन्ज – प्रहरीले आइतबार पर्साको बहुदरमाई नगरपालिकाबाट करिब ७१ किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरीले बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने सोती कलवारको घरबाट ७१ किलो ४८० ग्राम गाँजा बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)