जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
barnanmedia.com · Thu Mar 06 23:10:03 GMT 2025

बिहीबार राति जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राति १० बजेर २५ मिनेट जाँदा स्थानीय नाराकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)