संखुसासभामा ४ म्याग्निच्युडको भूकम्प
ratopati.com · Fri Jun 12 12:13:50 GMT 2026

काठमाडौँ । संखुवासभामा ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार संखुवासभाको च्याम्ताङमा दिउँसो साढे १ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)