सीमामा एसएसबीको ज्यादती, सुस्ता छिर्दाको कम्पन सिंहदरबारमा
baahrakhari.com · Fri Jun 12 12:11:47 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीको नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेपछि त्यहाँ एकछिन अवस्था तनावपूर्ण रह्यो । स्थानीय जनता र एसएसबीका जवानहरूबीच भनाभन भयो । विवाद चर्किंदै गएपछि स्थानीय नेपाली लाठी/भाटासहित उत्रिए । त्यसपछि तर्सिएर एसएसबी भारतीय भूमितिरै लागे ।
घटनाका सम्बन्धमा बुझ्दा पश्चिम नवलपुरका प्रहरी प्रमुख एसपी रामकुमार केसीले शुक्रबार बिहान भारतीय एसएसबीको टोली गस्तीका क्रममा नेपाल आइपुगेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
बालेन शाह
मन्त्रिपरिषद् बैठक