मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'इरानको आक्रमण' को आलोचना गर्दा यी २२ देशले के भने?

barnanmedia.com · Sat Mar 21 22:01:11 GMT 2026

युएईको विदेश मन्त्रालयले "हर्मुजको जलडमरूमा पानीजहाजमाथिको आक्रमण" मा २२ देशहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै व्यापारिक जहाजहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ।

उक्त विज्ञप्तिमा युएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजील्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणराज्य, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)