मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुरप्रित सिंह नायक बन्दा भारत नवौं पटक च्याम्पियन

onlinekhabar.com · Wed Jul 05 00:14:15 GMT 2023

२० असार, काठमाडौं । गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)