पश्चिम एसियामा संकटबीच भारतका प्रधानमन्त्री मोदीको कुटनीतिक सक्रियता
barnanmedia.com · Sat Mar 21 22:14:32 GMT 2026

पश्चिम एसियामा बढ्दो तनावका बीच भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले पछिल्लो एक सातादेखि क्षेत्रीय नेताहरूसँग निरन्तर संवाद गर्दै कूटनीतिक सक्रियता बढाएका छन्।
यसै क्रममा उनले इरानका राष्ट्रपति मसुद पेजेस्किहानसँग टेलिफोन संवाद गर्दै ईद र नवरोजको शुभकामना व्यक्त गरेका छन्। उनले यी पर्वहरूले पश्चिम एसियामा शान्ति, स्थायित्व र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)