कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
barnanmedia.com · Sat Mar 21 22:23:41 GMT 2026

उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्।
सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)