मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लहानका महिलालाई बेमौसमी तरकारी खेती तालिम: आयआर्जन र स्वरोजगारमा जोड

ratopati.com · Sat Mar 21 22:34:52 GMT 2026

सिरहा । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ लहान नगरपालिका– २० हरिनगरामा ६५ दिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ ।

हेल्भेटास नेपालको आर्थिक सहयोगमा ‘सिलिड्स सीप र सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्रबारबाट यो तालिम सञ्चालन गरिएको हो । ट्रेड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिमार्फत सञ्चालित यो तालिम ‘लेभल—१’ स्तरको हुनेछ, जसमा २० जना महिलाको सहभागिता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)