चुनावको मुहुर्त हेर्दै इजरायली प्रधानमन्त्री नेतन्याहु
barnanmedia.com · Sat Mar 21 22:29:52 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको आगामी निर्वाचन कहिले गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुपर्ने भएको छ । तर धेरै मोर्चामा युद्ध चलिरहेको र यसको कुनै अन्त्य देखिँदैन ।
यदि, इरान र लेबनान युद्धमा जतिसक्यो छिट्टै विजय प्राप्त भयो भने यो निर्वाचन उनका लागि अहोभाग्य सावित हुनेछ । निर्वाचनमा हुने विजयले इजरायलको सबैभन्दा लामो शासन गर्ने नेताको रूपमा उनको विरासतलाई थप गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)