मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला विश्व कप : क्वाटरफाइनल खेलमा आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दै

Ujyaaloonline.com · Fri Aug 11 00:42:58 GMT 2023

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दैछन् । स्पेन र नेदरल्यान्ड्सबीचको खेल अहिले बिहान पौने ७ बजे हुँदैछ । त्यस्तै, जापान र स्वीडेनबीचको खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)