प्रतिमहिना पुँजीगत खर्च : भाषणमा १० प्रतिशत, तथ्यमा १!
nepalsamaya.com · Thu Nov 11 00:15:00 GMT 2021
काठमाडौं–
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक भाषणहरूमा प्रतिमहिना १० प्रतिशतका दरले खर्च गर्ने बताउँछन्। कर्मचारीलाई निर्देशन पनि यस्तै प्रकृतिका दिन्छन्। तर पुँजीगत खर्चको गति हेर्ने हो भने आफ्नै भाषणले मन्त्री शर्मालाई 'खिसिट्युरी' गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)