युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा
barnanmedia.com · Sat Mar 21 22:37:02 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय व्यापारिक पानी जहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार पनि निन्दा गरेका छन् ।
इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले संयुक्त अरब इमिरेट्स (युएई)को रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले इरानी चेतावनीप्रति चासो देखाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)