आईएमई लाइफ इन्स्योरेन्सद्वारा १०० विपन्न नागरिकको मोतियाबिन्दु शल्यक्रियाका लागि आर्थिक सहयोग
kalakarmi.com · Fri Jun 12 12:12:33 GMT 2026

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मातृका आई सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ ।
कम्पनीले उक्त कार्यक्रमका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतियाबिन्दु पीडित प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)