काभ्रे बस दुर्घटना अपडेट : घाइते १२ जनाको पहिचान खुल्यो
nepalviews.com · Fri Jun 12 12:15:57 GMT 2026

रामेछाप । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ ।
घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)