अब ‘एक्जिम कोड’ लिन भन्सार विभाग धाउनु नपर्ने
canadanepal.com · Wed Apr 02 12:26:06 GMT 2025
काठमाडौँ- व्यवसायीहरूले लिनुपर्ने निकासी-पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन अब भन्सार विभागको केन्द्रीय कार्यालय धाउनु नपर्ने भएको छ ।
एक सूचना प्रकाशित गर्दै विभागले २ वैशाख २०८२ देखि एक्जिम कोड सम्बन्धी सबै काम विभागमा बन्द गरिएको जानकारी गराएको हो ।
यस्तो काम अब भन्सार कार्यालयहरूबाटै हुने समेत विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)