निर्धक्क पैसा उठाइराखिएको छ आफन्त लिन र पुर्याउन जानेहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ?
nepalghatana.com · Sun Jul 03 17:06:00 GMT 2022
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक कक्षमा बस्नसमेत पैसा तिर्नुपर्छ । विदेशबाट आउने आफन्तलाई लिन पुगेकाहरु पैसा तिर्न नसकेपछि चर्को घाम र गाडीहरुको भीडको बीचमा उभिनुपर्ने अवस्था छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक सत्कारमा आउँदै हुनुहुन्छ भने तपाइँले यहाँ बसेर आफन्त कुर्नलाई पैसा लाग्छ । आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)