अण्डा खाइसकेपछि यी ५ कुरा, जुन खानै हुँदैन
baahrakhari.com · Thu Dec 15 17:32:00 GMT 2022
अण्डा प्रोटिनको राम्रो स्रोत हो । चिकित्सकहरूले धेरै विरामीलाई अण्डा खान सुझाव दिइरहेका हुन्छ । प्रायको भान्सामा अण्डा हुन्छ । प्रायले खाजा खाँदा अण्डालाई छुटाउँदैनन् । अझ जिम तथा व्यायाम गर्नेले त दिनमै ठूलो परिमाणमा अण्डा खान्छन् ।
तर, अण्डासँग के खान हुँदैन भन्नेबारे धेरैलाई जानकारी हुँदैन । आज हामी अण्डासँग वा अण्डा खाइसकेपछि के खान हुँदैन भन्नेबारे जानकारी दिँदैछौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)