जर्मनीमा काठमाडौं किकर्सलाई अन्तिम २ खेलमा सफलता
hamrokhelkud.com · Mon May 29 17:24:31 GMT 2023
सोमबार, जेठ १५, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किकर्स फुटबल एकेडेमीको यू १३ टिमले जर्मनीको म्युनिकमा फिन्च्त जुनियर फुटबल ५४ औं भीआर बैंक कप २०२३ मा सोमबार दुई खेलमा जित हासिल गर्दै ११ औं भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)