काेराेना कहर : रातारात उपत्यका छोड्नेकाे घुइँचाे (तस्बिरहरू)
baahrakhari.com · Fri May 14 17:30:00 GMT 2021
काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ भन्ने टुङ्गो नभएपछि काठमाडौं उपत्यका छोडेर घर फर्किनेको घुइँचो लागेको छ । पछिल्लो समय कोरोनाको संक्रमण दर उच्च भएपछि कोरोनाको त्रासले रातारात हजारौं मान्छेहरु उपत्यका छोड्न थालेका छन् ।
पछिल्लो पटकको निषेधाज्ञामा स्थानीय सरकारको सिफारिसमा घर जान दिने निर्णय भएपछि अहिले रात्रिकालीन बस चढेर जानेको भिड लागिरहेको छ । शुक्रबार राति काम गर्ने र अध्ययन गर्न आएका विद्यार्थीहरु घर फर्किन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न चोकमा भेला भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)