आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल
khabarhub.com · Sat Mar 21 23:36:56 GMT 2026

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत शुक्ल पक्षको चतुर्थी तिथि तदनुसार सन् २०२६ मार्च २२ तारिख। विश्व जल दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)