मधेस-पहाडको कथा र सौन्दर्यमा आधारित ‘मिसिङः केटी हराएको सूचना’
deshsanchar.com · Sat Nov 02 23:01:17 UTC 2024

काठमाडौँ- वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्।
झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्केका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)