तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
ratopati.com · Fri Jun 12 12:21:03 GMT 2026

काठमाडौँ । भारतीय उच्च अदालतका पूर्वन्यायाधीश रवीन्द्र सिंह यादव तीन दिने नेपाल भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्।
अखिल भारतवर्षीय यादव महासभाका राष्ट्रिय अध्यक्ष समेत रहेका उनी नेपाल बसाइका क्रममा केही उच्चस्तरीय भेटघाट र सामाजिक संवादहरू सम्पन्न गरेर फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)