मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रानीसैन विवाद : कर्णाली करिडोर बन्द गरेपछि हुम्लामा पनि आन्दोलन

onlinekhabar.com · Fri Jun 12 12:13:41 GMT 2026

२९ जेठ, हुम्ला । रानीसैन विवादलाई लिएर बाजुराबासीले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक बन्द गरेपछि हुम्लामा पनि आन्दोलन सुरु भएको छ ।

शुक्रबार दिउँसो हुम्लाबासीले जिल्ला प्रशासन कार्यालय हुम्ला अगाडि पुगेर प्रदर्शन गरिरहेका छन् । बाजुराबासीले सडक अवरुद्ध पार्दा सयौं हुम्ली बाजुराको धुलाचौरमा भोकभोकै अलपत्र परेको भन्दै हुम्लामा प्रदर्शन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)