मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला पुल निर्माणको विषय साँचो नदेखिएको भन्दै प्रदेश सरकारविरुद्ध प्रदर्शन

shilapatra.com · Fri Jun 12 12:21:00 GMT 2026

मधेश प्रदेशको लाइफलाइन मानिएको हुलाकी सडक खण्डमा पर्ने कमला पुल निर्माणका लागि मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरिएको भन्दै स्थानीयवासीले प्रदेशसभाअगाडि विरोध प्रदर्शन गरेका छन् ।

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै संघर्षरत स्थानीयहरू शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेशसभाअगाडि भेला भई टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय