भारतले टस जितेर पहिला ब्याटिङ गर्दै, अर्शदीपको डेब्यू
hamrokhelkud.com · Thu Jul 07 16:45:21 GMT 2022
बिहीबार, असार २३, २०७९
एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)