विनिताको शतकमा भारतमाथि नेपालको सानदार जित
hamrokhelkud.com · Tue Apr 25 16:54:03 GMT 2023
मंगलबार, वैशाख १२, २०८०
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विनिता पुनको शतकमा नेपालले दृष्टिविहीन महिला क्रिकेट टि२० खेलको पहिलो खेलमा भारतमाथि ८ विकेटको सानदार जित हात पारेको छ । योसँगै नेपालले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)