रियल मड्रिडलाई ४-० ले हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा
farakdhar.com · Thu May 18 00:48:07 GMT 2023
गत संस्करण विजेता स्पेनिस क्लब रियल मड्रिडविरुद्ध फराकिलो जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको छ ।
गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले फाइनलको यात्रा तय गरेको हो । पहिलो लेग यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा भने सिटीले घरेलु मैदान रियलविरुद्ध सानदार प्रदर्शन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)