मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाम्रै पार्टीकाले सरकार ढाले, संसद धरापमा पारेर देउवालाई प्रधानमन्त्री बनाएः ओली

farakdhar.com · Sat Sep 04 20:23:29 GMT 2021

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार ढल्नुको दोष माधवकुमार नेपाल लगायतका नेताहरुलाई दिएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारलाई विश्वासको मत नदिएर आफ्नै पार्टीकाले सरकार ढालेको बताएका हुन् ।

‘सरकारलाई विश्वासको मत दियो भने सरकार जोगिन्छ,’ उनले भनेका छन्, ‘संसद जोगिन्छ भन्ने भयो । विश्वासको मत दिनुपर्छ भनेर उनीहरु संसद बाहिर गए, संसद धरापमा पारियो ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)