जर्मनीमआयोजित “च्याम्पेन मास्टर २०२१” मा सुनिल शाक्यले ३ विधामा प्रथम स्थान हासिल गरे
news24nepal.tv · Mon Dec 06 00:48:20 GMT 2021
काठमाडौं । मार्सल आर्ट इन्टरनेश्नल जर्मनीको आयोजनामा सम्पन्न “च्याम्पेन मास्टर २०२१” प्रतियोगितामा नेपाली मुलका मास्टर सुनिल शाक्यले ३ विधामा प्रथम स्थान हात पारेका छन् ।
विभिन्न राष्ट्रका ८० भन्दा वढी मास्टरहरुको सहभागीता रहेको सुनिलले तेक्वोन्दो पूम्से, शोर्ट वेपोंस र लोङ्ग वेपोंसमा उत्कृष्ट प्रदर्शन गर्दै तीनै वटा विधामा प्रथम स्थान स्थान हात पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)